क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ४ नं. प्रदेश जिल्ला अन्तरगत एमसीसी खारेजी अभियानका कार्यक्रमहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ४ नं. प्रदेश जिल्ला अन्तरगत एमसीसी खारेजी अभियानका कार्यक्रमहरु

कास्की
कास्कीले १० गते राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न बिरोध प्रदर्शन तथा संगठन विस्तार सुढृढीकरण तथा जनभेटघाट अभियान उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

बागलुङ
यसगरी बागलुङ, पर्वत, नवलपुर, तनहु, र म्याग्दीमा पनि सो कार्यक्रम सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ ।

बागलुङ 

पर्वत  र म्याग्दी

 तनहु

नवलपुर