माघ २४ अत्तरीया ।
नेकपा(क्रान्तिकारी माओवादी) निकट राष्ट्रिय उद्योग तथा व्यापार महासंघको सुदुर पश्चिम प्रदेशस्तरीय भेला आयोजक समिति कैलाश जोशी, चेतन कोइराला , शंकर विक,इश्वरी अवस्थि, छविलाला कोइराला, सुरेश नाथ ,दिपक महरा, दिपा जोशी आदिको उपस्थिति थियो । उक्त बेठकमा विशेष उपस्थितिको रुपमा लाल किरण चिन्तक, बज्र र अविनाश हुनुहुन्थ्यो
जनयुद्ध लगायतका न्यायपूर्ण आन्दोलनहरुमा प्राणको आहुतीदिनु हुने ज्ञातअज्ञात सहीदहरुप्रति कार्यक्रम सुरु गरिएको उक्त भेलाले
राष्ट्रिय उद्योग तथा व्यापार महासंघ सुदुर पश्चिम प्रदेश भेला आयेजक समिति तपशील बमोजिम गठन गरेको छ । जसमा कैलाश जोशी संयोजक र सदस्यहरुमा चेतन कोइराला , शंकर विक,इश्वरी अवस्थि, छविलाला कोइराला, सुरेश नाथ ,दिपक महरा, दिपा जोशीरहेको ९ सदस्यीय समीति चयन गरियो । अन्य जिल्लाहरुबाट पछि थप्ने निर्णय गरियो ।
बैठको अन्त्यमा संयोजक तथा बैठकका अध्यक्ष काशीराम जैसीव्दारा बैठकमा उपस्थित अतिथि तथा उपस्थित सबैमा बैठक सम्पन्न भएको जानकारी गराउँदै सम्पन्न भयो ।