प्रिय
थबाङ
सुन्दर
अति सुन्दर
तिमिले गरेको कार्य
झनै सुन्दर
त्यसैले त
थबाङ
तिमी
उत्पीडित वर्ग मुक्तिको
क्रान्तिकारी शक्तिको
आस्था हौं
आट हौ
साहस हौं
उर्जा हौ
कहिल्यै नझुक्ने
कहिल्यै नबिक्ने
कहिल्य नसुक्ने
सतिसाल हौं

मकाएको
संसदिय व्यवस्थालाई
धक्का दिने
एक मुठ्ठी
उत्कृष्ट नमुना हौं
तसर्थ
थबाङ
तिमिलाई
हृदय देखि
संग्रामी सलाम ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर