३ मङ्सिर कपिलवस्तु ।
आज मङ्सिर ३ गते कपिलवस्तु जिल्लाको सुद्दोधन गाउँपालिका १ प्रगतिनगरमा साँझ ६बजे नेकपा (क्रान्तिकारी माओवादी ),नेकपा बहुमत, र नेकपा (मशाल)को संयुक्त आयोजनामा मशाल जुलुस सम्पन्न भएको छ । करिब ४ मिटर उत्तरबाट सुरु गरिएको मशाल जुलुस प्रगतिनगर चोकमा पुगेर कर्तल नाराध्वनि सहित समापन भएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर