कालिकोटमा चुनाव बहिस्कार गर्न आव्हान गर्दै मशाल जुलुस सम्पन्न
२०७९ मंसिर ३ २०:४३
३ मंसिर कालिकोट ।
आज मंसिर ३ गते कालिकोटमा चुनाव बहिस्कार गर्न नेकपा (क्रान्तिकारी माओवादी) ले अहिले साँझ मसाल वालेर विरोध जनाएको छ, । उक्त विरोध कार्यक्रमको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य किरणले गर्न भएको थियो ।