निर्वाचन बहिस्कार अभियान दक्षिण पर्बतमा

निर्वाचन बहिस्कार अभियान दक्षिण पर्बतमा

कार्तिक २४ पर्बत ।
कथित निर्वाचन बहिस्कार गरौ ! जनवादी गणतन्त्रको दिशामा अघि बढौ ! भन्ने नारा लेखिएका पोष्टरहरु दक्षिण पर्बतमा पनि टासिएका छन् ।


तिलक अधिकारी पर्बतले दिएको जानकारी अनुसार दक्षिण पर्बतका विभिन्न घरका पर्खाल र भित्ताहरुमा नेकपा(क्रान्तिकारी माओवादी) ले निर्वाचन बहिस्कार गरौ ! जनवादी गणतन्त्रको दिशामा अघि बढौ ! भन्ने नारा लेखिएका पोष्टरहरु सयौ पोष्टरहरु टासिएका छन् ।