नेकपा(क्रान्तिकारी माओवादी) व्दारा २ नं.प्रदेशका जिल्लाहरुमा निर्वाचन बहिष्कार अभियान सक्रियरुपमा संचालन गर्दै

नेकपा(क्रान्तिकारी माओवादी) व्दारा २ नं.प्रदेशका जिल्लाहरुमा निर्वाचन बहिष्कार अभियान सक्रियरुपमा संचालन गर्दै

कार्तिक २७ बुटवल ।
कार्तिक २४ गतेको नेकपा(क्रान्तिकारी माओवादी) सिराहा जिल्ला समिति सेक्रेटरीको नेतृत्वमा बसेको बैठकले उहाँकै नेतृत्वमा निर्वाचन बहिष्कार प्रचारप्रसार अभियानलाई जनताको घरदैलोसम्म प्रत्यक्षरुपमा लैजाने निर्णय अनुसार भ्रष्ट, दलाल, तष्कर र एमसीसी पास गर्ने दलहरुका नेताहरुलाई मतदान नगरौ भन्दै जनताहरुसां छलफल गर्दै भेला गर्दै निर्वाचन बहिष्कार प्रचारप्रसार अभियानलाइ जनताको घ।दैलोमा लैजाने भएको छ ।


साथै नयाँ जनवादी क्रान्तिको तयारी लागि पर्चा वितरण गर्ने, पोष्टर टास्ने र २ नं.प्रदेशका अन्य जिल्लाहरु सप्तरी र महोत्तरीमा पनि यस्तै कार्यक्रमहरु लैजाने निर्णय भएको जानकारी संजय सिंहले दिनु भयो ।