अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य वीरेन्द्र नेपालीको अविलम्ब बिनासर्त रिहाइ गर्न जोडदार माग

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य वीरेन्द्र नेपालीको अविलम्ब बिनासर्त रिहाइ गर्न जोडदार माग

कार्तिक २३ काठमान्डौ ।
ने.क.पा. (क्रान्तिकारी माओवादी) र ने.क.पा. (बहुमत) निकट अखिल (क्रान्तिकारी) हरुले संसदीय नीर्वाचनको बहिष्कारलाई तीब्रता दिएका छन् । देउवा नेतृत्वको प्रतिक्रियावादी गठवन्धन सरकारले उनीहरुमाथि तीब्र दमनको सहारा लिंदैछ ।
यसैक्रममा शान्तिपूर्ण ढङ्गले संसदीय चुनाव बहिष्कार/अवज्ञाको प्रचारप्रसार गर्दै गर्दा ने.क.पा. (बहुमत) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य वीरेन्द्र नेपालीलाई आज त्रि–चन्द्र क्याम्पस, घण्टाघर, काठमाडौंबाट गिरफ्तार गरिएकोप्रति ती दुवै विद्यार्थी संगठनका अध्यक्षहरुव्दारा घोर निन्दा एवम् भत्सर्ना गदैृ निम्न विज्ञप्ति प्रकाशित गरेका छन् :