२१ असोज, काठमाडौं ।
काठमाडौंको चन्द्रागिरिको पहिरोले पुरिँदा सोही गाउँपालिका वडा नम्बर २ मा पर्ने रेक्की ध्यान केन्द्रका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।
अहिले तीनै जनाको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।


अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । डोजरको सहायताले प्रहरीको टोली उद्धारमा खटिएको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर