सरकार किसान सम्वाद

सरकार किसान सम्वाद

नेपाललाई कृषि प्रधान देश भनिन्छ । देशको कुल ग्राह्यस्थ उत्पादन कृषिमा निरभर छ । यतिबेला राज्यले जमिन बाँझो राख्ने किसानलाई एक लाख जरिवाना गर्ने भन्छ । किसानले बर्खे बाली मकै, धान राेप्नेबेला भयो तर अहिलेसम्म राज्यले मल बिउकाे व्यवस्था गर्न सकेकाे छैन । प्रगतिवादी धाराका कलाकार खगेश्वर भण्डारीले बनाउनु भएको कार्टुन यहाँ प्रस्तुत गरिएको छ ।