जेठ १९ काठमान्डौ ।
यहि जेठ १७ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले यसै वर्षदेखि लागू हुने गरी चिकित्सा शिक्षामा शुल्क वृद्धि गरेको छ । एम.बी.बी.एस.मा ३.६ प्रतिशत र बी.डी.एस.लगायतमा गरिएको शुल्क वृद्धिको अखिल (क्रान्तिकारी)व्दारा घोर निन्दा गर्दै चिकित्सा शिक्षामा बढाइएको शुल्क तत्काल खारेजीका लागि जोडदार माग गरेको छ । र साथै प्रेस विज्ञप्तिव्दारा आम सर्वसाधारण जनताका छोराछोरीहरुले सहजरुपमा चिकित्सा शिक्षा पढ्न पाउने वातावरण तयार गर्न जोडदार माग गरेको छ ।
निम्न प्रेस विज्ञप्तिमार्फत संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले उक्त माग गर्नु भएको छ :