जेठ १९ ललितपुर ।
नेकपा (क्रान्तिकारी माओवादी) ललितपुर जिल्लाले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र वुझाएको छ । पेट्रोल ,ग्यास लगायत विभिन्न बस्तुहरूमा बढाईएको मुल्य वृद्धि रोक्न र महिला माथि भएका हत्या , हिंसा ,बलात्कार रोक्नको लागि जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र वुझाईएको हो ।
ज्ञापनपत्र वुझाउन जिल्ला पार्टी र नेताहरुको वाक्लो उपस्थिति थियो ।