जेठ १९ चितवन ।
नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार सदस्य भुमिश्वर कँडेलको आमा लिलावती कँडेलको यही २०७९ जेठ १६ गते १०० वर्षको उमेरमा निधन भएको छ ।
स्व. लिलावती कँडेल, जन्म १९८० बैशाख ६ गते भएको थियो ।
भुमिश्वर कँडेल उहाँको जेठो छोरा हुनुहुन्छ । उहाँका ४ छोरा र दुई छोरी, परिवार पुरै नेकपा क्रान्तिकारी माओवादीमा समर्पित हुनुहुन्छ ।
छोराहरु क्रमश: भुमिश्वर कडेल, गोपीनाथ कडेल, थिरनाथ कडेल र विष्णुप्रसाद कडेल ।
छोरीहरु क्रमश: सावित्री सापकोटा र कलावती पौडेल र १३ नाति, १५ नातिनी र ६ पनाति र ९ पनातिनी उहाँका सन्तान हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर