जेठ १६ चरिकोट ।
नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति दोलखाव्दारा पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धिको विरोधमा जिप्रका चरकिोटमा ज्ञापनपत्र बुझाउने काम सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ ।
पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धिका विरुद्ध विभिन्न २२वटा मागहरु राखि नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति दोलखाव्दारा एक ज्ञापनपत्र तयारी गरी बुझाइएको हो ।
ज्ञापनपत्रको पूर्ण विवरण निम्नअनुसार छ:

 

प्रतिक्रिया

सम्बन्धित खवर