वैशाख १५ दैलेख ।
कमरेड नैनकला शाहीको स्मृतिमा प्रथम वार्षिक स्मृति सभा सम्पन्न भयो । उक्त कार्यक्रम हर्कबहादुर शाही स्मृति फाउन्डेसन र परिवारले श्रद्धा सुमन र श्रद्धाञ्जली गरेका छन् ।
स्मृति सभाको अध्यक्षता फाउन्डेसनका अध्यक्ष र परिवारका तर्फबाट दिपकबहादुर शाहीले गर्नुभएको थियो । प्रमुख अतिथि परिवारका जेष्ठ सदस्य तुल्क्षा शाही, अतिथिहरु पुर्व उप सभापति सुर्यबहादुर शाही , कर्णाली प्रदेश पुर्व योजना आयोग सदस्य योगेन्द्रबहादुर शाही, चामुण्डाविन्द्रासौनि नगरपालिकाका उप मेयर तारा शाही, चाउथे कामि, गंगे कामि, भरत शाही, विष्णु शाही, पुरे कामी, जगदिश शाही, नन्दा विष्ट, कर्णबहादुर शाही, धुर्वबहादुर शाही,नारायणजंग शाहीले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो ।
वक्ताहरूले कमरेड हर्कबहादुर शाहीको राजनितीक जिवनलाई सर्वहारा किसान मजदुर वर्गको पक्षमा काम गर्ने पुरकको भुमिका निर्वाह गर्नु, भयो । नेपालको वामपन्थी क्रान्तिकारी परिवर्तनका सम्पुर्ण आन्दोलनमा सवै राजनितीक पार्टी नेता कार्यक्रर्ता तगाएतलाई जसरि अफ्नो जीवन प्रयत्न सेवा लागि रहनु भएको कुरा चर्चा गर्नु भयो ।































