२०७९ वैशाख ८ गते पश्चिम रुकुमको आठविसकोटमा स्थानीय बहिष्कार समवन्धी नगरपालिकामा पोष्टरिंगका तस्बिरहरू

२०७९ वैशाख ८ गते पश्चिम रुकुमको आठविसकोटमा स्थानीय बहिष्कार समवन्धी नगरपालिकामा पोष्टरिंगका तस्बिरहरू

वैशाख ८ पश्चिम रुकुम ।
मिति २०७९ वैशाख ८ गते पश्चिम रुकुमको आठविसकोट नगरपनलिकामा नेकपा(क्रान्तिकारी माओवादी)ले स्थानीय निर्वाचन बहिष्कार गरौ नयाँ जनवादी क्रान्तिको तैयारी गरौ लेखिएका पोष्टरहरु टास्ने र पर्चा वितरण गर्ने काम भयो । उक्त अभियानका तस्बिरहरू (फोटो फिचर)