बैशाख १० काठमान्डौ ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) टोखा,तारकेश्वर र बुढानिलकण्ठ नगर पालिकाहरुको संयुक्त प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार अभियान दलले आज तारकेश्वर नगर पालिकाको फुटुङ क्षेत्र लगायत उक्त नगर पालिकाको विभिन्न स्थानहरुमा व्यापक अभियानका साथ पार्टी केन्द्रीय समितिले प्रकाशित गरेको “ प्रतिक्रियावादी स्थानीय निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गरौं ! जनगणतन्त्रको स्थापनाको तयारी गरौं “ भन्ने मूल नारा लेखिएका पोस्टरहरु टाँस्ने कार्यलाई तीव्र गतिका साथ अगाडि बढाइरहेको हाम्रा टोखा सम्वाददाताले जानकारी गराएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर