
बैशाख १० अछाम ।
अछाम जिल्लामा पनि स्थानीय निर्वाचन बहिष्कारका पोष्टहरु तथा पर्चा वितरण कार्यक्रम संचालन गरिएको जानकारी प्राप्त भएको छ ।
यही बैशाख १० गते नेकपा(क्रान्तिकारी माओवादी)ले अछाम जिल्ला को रामारोशन गाउँ पालिकामा पोष्ट टास्ने तथा पर्चा वितरण गर्ने कार्यक्रम सम्पन्न भयो ।

अछामको रामारोशनसैनिबजार मंगलसेन बान्नातोलीमा गरिएको पोष्टरिंग