वैशाख १० काठमान्डौ ।

स्थानीय तहको निर्वाचन वहिष्कार गर्ने पार्टीको नीति अनुसार परासीको सुनवलमा शान्तिपूर्ण ढङ्गले प्रचारमा संलग्न हुनुुभएका पार्टीका स्थायी समिति सदस्य क. रामसिंह श्रीस तथा पोलिटब्यूरो सदस्य क. धनेश्वर पोखरेल र रवि पाण्डे, गुणनिधि पोखरेल, रवि गुरुङ्, मोहन लाल शर्मा, दिल बहादुर चुँदारा लगायत दर्जनबढी कमरेडहरुलाई देउवा नेतृत्वको गठबन्धन सरकारले निर्लज्ज गिरफ्तार गरेकोमा  महासचिव किरणव्दारा उहाँहरुलाई विनासर्त एवम् अविलम्ब रिहा गर्न सरकारसित जोडदार माग गर्दै निम्न प्रेस—वक्तव्य प्रकाशित गर्नु भएको छ ः

 

प्रतिक्रिया

सम्बन्धित खवर