बैशाख १० सिन्धुली ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिको चुनाव बहिष्कार अभियान अन्तरगत आज गोलञ्जोरको ग्वालटार बजारबाट पर्चा वितरण, पोष्टर टाँस्ने र ब्यानर टाङ्ने कार्य भैरहेको छ,,स्थानीय चुनाव बहिष्कार सिन्धुली जिल्ला अभियान दलको नेतृत्व जिल्ला ईन्चार्ज जिवन, ईलाका ईन्चार्ज हिमाल, सेक्रेटरी पथिक र सदस्यहरु रमेस,सुरेश,संग्राम, भक्त, अनिल,कृष्ण, लोकेन्द्र, धननजय सहित अभियानमा सहभागी हुनुहुन्छ ।