नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणव्दारा अम्विका राउत कुर्मीको निधनमा शोक वक्तव्य प्रकाशित

नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणव्दारा अम्विका राउत कुर्मीको निधनमा शोक वक्तव्य प्रकाशित

 

६ बैशाख काठमान्डौ ।

नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिका सदस्य हरेराम प्रसाद कुर्मीका बुवा बारा जिल्ला, महागढीमाई नगरपालिका वडा नम्बर २ इनरुवा निवासी अम्विका राउत कुर्मीको गत २०७९ वैशाख ५ गते आफ्नै घरमा दुःखद निधन मा पार्टीका महासचिव किरणव्दारा निम्न शोक वक्तव्य प्रकाशित गरिएको छ ः