७ बैशाख बर्दीया राजापुरबाट ।

नेकपा (क्रान्तिकारी माओवादी)ले सञ्चालन गरिरहेको बैशाख ३० गतेको स्थानीय निर्वाचन बहिष्कार अभियानको क्रममा आज बर्दीया राजापुरबाट नेकपा (क्रान्तिकारी माओवादी) पिविएम तथा ५ नं. प्रदेश सचिव भुपेन्द्र, के स समीर केसी, विपिन रोकाय र अखिल क्रान्तिकारी के.स. मनोज थापा र जिल्ला सदस्य भक्ति काफलेलाई गिरफतार गरेकोमा उहाँहरुको विनाशर्त अविलम्व रिहाइको माग गर्दै निम्न प्रेस वक्तव्य प्रकाशित गरिएको छ ः

 

 

प्रतिक्रिया

सम्बन्धित खवर