काठमान्डौंको बुढानिलकण्ठ क्षेत्रमा बहिष्कारका पोस्टरहरु टाँस्ने अभियान व्यापक रुपमा सञ्चालन

काठमान्डौंको बुढानिलकण्ठ क्षेत्रमा बहिष्कारका पोस्टरहरु टाँस्ने अभियान व्यापक रुपमा सञ्चालन

बैशाख ४ काठमान्डौ ।
नेकपा ( क्रान्तिकारी माओवादी ) ले काठमाडौंको बुढानिलकण्ठ क्षेत्रमा प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कारका पोस्टरहरु व्यापक रुपमा टाँस्ने अभियान सञ्चालन गरेको छ ।