बिद्यार्थी र महिलाले गरे स्थानीय निर्वाचन बहिष्कारको आब्हान(फोटो फिचर )

बिद्यार्थी र महिलाले गरे स्थानीय निर्वाचन बहिष्कारको आब्हान(फोटो फिचर )

नवलपरासी – पश्चिम नवलपरासीमा क्रान्तिकारी माओवादीनिकट अखिल(क्रान्तिकारी) र अनेमसंघ ( क्रान्तिकारी)ले छुट्टाछुटै भेला आयोजना गरेर कथित स्थानीय निर्वाचन बहिष्कार गर्दै भष्ट्राचार, बिकृति बिसंगति, महंगी, बलात्कार एंव शैक्षिक नीजिकरण र माफियाकरणको भण्डाफोर गरेका छन् ।