चैत्र २३ धनगडी ।
नेकपा (क्रान्तिकारी माओवादी ) केन्द्रीय सल्लाहकार क.कुलराज ज्ञवाली ‘गम्भिर’को निधनमा आज उहाँको अन्त्येष्टि र शोकसभा सम्पन्न गरिएको छ ।


उक्त शोकसभामा शोक मनतब्य दिनेहरुमा प्युठानी सेवा समाजका सचिव श्यामनारायण पोखरेल, नेकपा (माओवादी केन्द्र) सुप इन्चार्ज खगराज भट्ट र नेकपा (क्रान्तिकारी माओवादी ) प्रदेश इन्चार्ज रामबहादुर केसि हुुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन ७ नं. प्रदेश सेक्रेटरी आरवी चिन्तकले गनुभएको थियो ।
उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धान्जली अपर्ण गरिएको थियो । हामी अन्त्येष्टि मा सहभागी भयौं झण्डा ओढायौ ।
उहाँकै घरमा नेकपा (क्रान्तिकारी माओवादी ) केन्द्रीय सदस्य रामबहादुर केसिले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली अपण गनुभएको थियो भने मसान घाटमा उपस्थित सबैबाट श्रद्धाञ्जली र ं १ मिनेट मौनधारण र शोक मन्तव्य गरी समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार