नेकपा(क्रान्तिकारी माओवादी) कर्णालि प्रदेश समिति सचिव प्रकाशउर्जाव्दारा प्रेस—विज्ञप्ति प्रकाशित

नेकपा(क्रान्तिकारी माओवादी) कर्णालि प्रदेश समिति सचिव प्रकाशउर्जाव्दारा प्रेस—विज्ञप्ति प्रकाशित

चैत्र २२ सूर्खेत ।
मिति २०७८ चैत्र २२ गतेको मिति राखि नेकपा (क्रान्तिकारी माओवादी) बाट निस्कासित व्यक्तिहरुको पहलमा सार्वजनिक गरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा निम्नानुसार प्रष्ट पारिएको छ ः