अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य नेत्रबहादुर शाहीकी हजुरआमा हाँसुकला शाहीको निधनमा शोक वक्तव्य प्रकाशित

अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य नेत्रबहादुर शाहीकी हजुरआमा हाँसुकला शाहीको निधनमा शोक वक्तव्य प्रकाशित

२२ चैत्र काठमान्डौ ।
अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा हाँसुकला शाहीको निधनमा निम्न शोक वक्तव्य प्रकाशित गरिएको जानकारी उपलव्ध भएको छ ः