देजमो, नेपालका केन्द्रीय सदस्य सेवन्तराज भण्डारी मोर्चाको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

देजमो, नेपालका केन्द्रीय सदस्य सेवन्तराज भण्डारी मोर्चाको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

२२ चैत्र काठमान्डौ ।
अनुशासन उल्लङ्घन गरेको र मोर्चाविरोधी क्रियाकलापमा संलग्न भएको हुनाले देजमो, नेपालका केन्द्रीय सदस्य सेवन्तराज भण्डारी मोर्चाको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिएको जानकारी गराइएको छ ।