चैत २१ सुर्खेत ।
आज “संगठन बिस्तार तथा सुदृढीकरण“ अभियान अन्तर्गत कागेश्वरि–मनोहरा नगरपालिका अन्तर्गतको कान्तिपुर क्याम्पस,थलिमा महेश बराइलीको अध्यक्षतामा ११ सदस्यीय र संखरापुर नगरपालिका अन्तर्गत रास्ट्रिय मा.वि.,इन्द्रायणीमा रोमन रोकाको नेतृत्वमा ११ सदस्यीय मुल इकाई समिति निर्माण भयो ।


उक्त दुवै कार्यक्रममा संगठनका महासचिव पेशल दाहाल,सचिव प्रभात भट्टराई,केन्द्रीय सदस्य महेन्द्र ओलि लगायतको उपस्थिति रहेको थियो । दुई वटै इकाई समितिका अध्यक्ष लगायतका सम्पूर्ण साथीहरुलाई हार्दिक बधाई ।

प्रतिक्रिया

सम्बन्धित खवर