कर्णाली प्रदेश समिति सदस्यहरु हिक्मत शाही र मदन शाहीलाई प्रदेश समिति सदस्य र पार्टी सदस्य समेत नरहने गरि निस्कासन गरिएको वारे प्रेस विज्ञप्ति प्रकाशित

कर्णाली प्रदेश समिति सदस्यहरु हिक्मत शाही र मदन शाहीलाई प्रदेश समिति सदस्य र पार्टी सदस्य समेत नरहने गरि निस्कासन गरिएको वारे प्रेस विज्ञप्ति प्रकाशित

चैत २१ सुर्खेत ।

नेकपा (क्रान्तिकारी माओवादी ) कर्णाली प्रदेश समितिका सदस्यहरु हिक्मत शाही (क. हिमाल) र मदन शाही (क. प्रभात)ले पार्टी अनुशासनको उल्ङघन गरि गुटजन्य गतिविधिमा संलग्न भएको पाइएकोले उनीहरु दुवैजनालाई प्रदेश समिति सदस्य र पार्टी सदस्य समेत नरहने गरि निस्कासन गरिएको निर्णय कर्णाली प्रदेश समिति सचिव प्रकाशउर्जाव्दारा प्रकाशित निम्न प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ः