नेकपा (क्रान्तिकारी माओवादी)ले प्रकाशित गर्यो स्थानीय नीर्वाचन बहिष्कारको पोष्टर

नेकपा (क्रान्तिकारी माओवादी)ले प्रकाशित गर्यो स्थानीय नीर्वाचन बहिष्कारको पोष्टर

चैत्र १७ काठमान्डौ ।
नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय कार्यालयको स्थानीय नीर्वाचनको बहिष्कार पोष्टर प्रकाशित गरिएको छ ।
यसलाई जतिसक्दो मात्रामा विभिन्न सामाजिक सञ्जालको उपयोग गरेर प्रचारप्रसार गर्न पार्टी केन्द्रीय कार्यालयको अनुरोध छ ।