देजमो नेपालका केन्द्रीय अध्यक्ष सी.पी. गजुरेलव्दारा कथित स्थानीय निर्वाचन बहिष्कारका लागि सबै देशभक्त, प्रगतिशील, वामपन्थी शक्ति र जनतासमक्ष आह्वान

देजमो नेपालका केन्द्रीय अध्यक्ष सी.पी. गजुरेलव्दारा कथित स्थानीय निर्वाचन बहिष्कारका लागि सबै देशभक्त, प्रगतिशील, वामपन्थी शक्ति र जनतासमक्ष आह्वान

चैत्र १६ काठमान्डौ ।
आगामी २०७९ साल वैशाख ३० गते ‘स्थानीय निर्वाचन’ गर्ने तयारी थालिएको छ । तर भारतीय विस्तारवादव्दारा अतिक्रमित भूमि फीर्ता गर्न सकेको छैन । भरखरै देशभक्त नेपाली जनताको विरोधलाई कुल्चिँदै राष्ट्रघाती एम.सी.सी. सम्झौतालाई संसद्ले अनुमोदन गरेर नेपाली भूमिलाई विदेशी शक्तिहरुको क्रिडास्थल बनाउने काम गरिएको छ ।
यस्तो अवस्थामा यो ‘निर्वाचन’ मा भाग लिनुको औचित्य कतैबाट पनि पुष्टि हुँदैन । त्यसकारण, कथित स्थानीय तहको निर्वाचनलाई सक्रियरुपमा बहिष्कार गरी सडक आन्दोलनलाई निरन्तरता दिन एक विज्ञप्तिमार्फत उहाँले सबै देशभक्त, प्रगतिशील, वामपन्थी शक्ति र जनतासमक्ष जोडदार आह्वान गर्नु भएको छ । विज्ञप्तिको पूर्ण पाठ तल दिइएकोछ ः