राची जिल्ला, भारत । राज्य सरकारकाे फासिवादी दमनका विरुद्ध भाकपा (माओवादी)ले मार्च १० मा झारखण्ड र विहारमा बन्दकाे घाेषणा गरेकाे छ ।
पार्टीको विहार-झारखण्ड-उत्तरी छत्तिसगढ-उत्तर प्रदेश सिमान्त क्षेत्रीय कमिटिले बन्दकाे आव्हान गरेकाे हाे ।
उक्त कमिटीका प्रवक्ता मानसले रुस युक्रेन युद्धबाट भारतीय जनताले पनि पाठ सिक्नुपर्ने बताएका छन् । (न्युज एजेन्सी)































