अनेरास्ववियु (क्रान्तिकारी) व्दारा १ नं. प्रदेश सदस्य पावेल राईको बिना सर्त अविलम्ब रिहाइका लागि जोडदार माग

अनेरास्ववियु (क्रान्तिकारी) व्दारा १ नं. प्रदेश सदस्य पावेल राईको बिना सर्त अविलम्ब रिहाइका लागि जोडदार माग

फागुन २५ काठमान्डौ ।
खोटाङ जिल्ला, खोटेहाङ गाउँपालिका, वडा नं. ६ स्थित पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक ताकमान राईले विद्यालय समयमा विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरी अमर्यादित क्रियाकलाप गर्ने, विद्यालयमा नियमित उपस्थित नहुने, शिक्षक, कर्मचारी तथा विद्यार्थीसामु असामाजिक गतिविधि गर्दै आइरहेको र अभिभावक–विद्यार्थीबाट पटकपटक सङ्गठनसमक्ष गुनासो आइरहेकोले यही फागुन २५ गते अखिल क्रान्तिकारी १ नं. प्रदेश सदस्य पावेल राईको नेतृत्वको विद्यार्थी तथा अभिभावकसमेतको टोलीले निज प्रअ ताकमान राईलाई कालो मोसो दली कारवाही गरेकोमा इलाका प्रहरी कार्यालय खोटेहाङले पावेल राईलाई गिरफ्तार गरी हिरासतमा राखेकोप्रति हाम्रो सङ्गठन घोर निन्दा एवम् भत्सर्नागर्दै निम्न प्रेस वक्तव्य गरेको छ —अनेरास्ववियु (क्रान्तिकारी) व्दारा १ नं. प्रदेश सदस्य पावेल राईको बिना सर्त अविलम्ब रिहाइका लागि जोडदार माग
फागुन २५ काठमान्डौ ।
खोटाङ जिल्ला, खोटेहाङ गाउँपालिका, वडा नं. ६ स्थित पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक ताकमान राईले विद्यालय समयमा विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरी अमर्यादित क्रियाकलाप गर्ने, विद्यालयमा नियमित उपस्थित नहुने, शिक्षक, कर्मचारी तथा विद्यार्थीसामु असामाजिक गतिविधि गर्दै आइरहेको र अभिभावक–विद्यार्थीबाट पटकपटक सङ्गठनसमक्ष गुनासो आइरहेकोले यही फागुन २५ गते अखिल क्रान्तिकारी १ नं. प्रदेश सदस्य पावेल राईको नेतृत्वको विद्यार्थी तथा अभिभावकसमेतको टोलीले निज प्रअ ताकमान राईलाई कालो मोसो दली कारवाही गरेकोमा इलाका प्रहरी कार्यालय खोटेहाङले पावेल राईलाई गिरफ्तार गरी हिरासतमा राखेकोप्रति हाम्रो सङ्गठन घोर निन्दा एवम् भत्सर्नागर्दै निम्न प्रेस वक्तव्य गरेको छ —