नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनद्वाररा हार्दिक श्रद्धाञ्जली तथा समवेदना व्यक्त

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनद्वाररा हार्दिक श्रद्धाञ्जली तथा समवेदना व्यक्त

No photo description available.
काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय सदस्य प्राध्यापक सुदीप श्रेष्ठका बुवा शम्भु बहादुर श्रेष्ठको मिति २०७८ पुस ३० गतेका दिन भएको असामयिक निधनबाट सङ्गठन स्तब्ध एवम् दुःखित भएको भन्दै संगठनले मृतक शम्भुबहादुर श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारीले जारी गरेको शोक वक्तव्यमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।