कार्तिक ४ काठमान्डौ ।
विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी करीव १०० जनकाको मृत्यु भएको छ भने कैयौ बेपत्ता र घाइते भएका छन् ।
यो पटकको बर्षाले र त्यसबाट उत्पन्न परिस्थितिबाट किसानले धानमा ठूलो क्षति भोगेका छन् । सरकार यो पटकपनि समयमा नै भारी बर्षको सूचना दिन चुकेको छ । यसै सन्दर्भलाई लिएर देजमो अध्यक्ष सीपी गजुरेलव्दारा केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरुसँग जोडदार माग गर्दै निम्नलिखित प्रेस बक्तब्य प्रकाशित गरिएको छ :
प्रेस बक्तब्य

































