माघ १६ फिक्कल सिन्धुली ।
नेकपा (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्लाको आयोजनामा जिल्लाभर सांगठनीक अभियान र विरोध कार्यक्रम संचालन गर्ने क्रममा यही माघ १६ गते सिन्धुलीको फिक्कल गाउँ पालिकाको खाङ्खमाङ्ख बजारमा भएको देजमो र नेपाल दलीत मुक्ति मोर्चाको संयुक्त कार्यकर्ता भेला फिक्कल गाउँ पालिका सेक्रेटरी भेषबहादुर कार्कीको संचालनमा प्रमुख अतिथि पार्टी सिसिएम तथा जिल्ला इन्जार्च जीवन, जिल्ला सेक्रेटरी सुवणर्, फिक्कल गाउँ पालिका इलाका पार्टी इन्चार्ज लोकेन्द्र काकी र नेपाल दलीत मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्य शोभा सेन्चुरीको आतिथ्यतामा सम्पन्न गरी निम्न अनुसारको इलाका कमिटिी गठन गरियो ।


देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको इलाका कमिट गठा गरिएको छ, जसमा संयोजक गणेश थापामगर र सदस्यहरुमा कुमार सुनुवार, वेदबहादुर मगराती, जीवन राउत, दिपक सुनुवार, राजन खत्री र केदार मगराती छन् । त्यसैगरी उक्त भेलाले नेपाल दलीत मुक्ति मोचाको ९ सदस्यीर्य इलाका समिति पनि गठन गरेको छ, जसमा संयोजक बच्चु नेपाली र सदस्यहरुमा मनमायाँ विक, पदम विक, सपना परियार, गम्भिर विक, घमण्ड विक, काजीमान विक, चन्द्र बहादुर नेपाली, टंक विक

प्रतिक्रिया

सम्बन्धित खवर