काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र राईकी आमा रामकुमारी राईको ८१ वर्षको उमेरमा भएको दुःखद् निधनको खबरले महासंघ स्तब्ध भएको भन्दै महासंघले दिवंगत राईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिनाले एक वक्तव्य जारी गर्दै रामकुमारी राईको निधनबाट शोकाकूल बनेका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । राईको भोजपुर जिल्ला अरुण गाउँपालिका वडा नं. २ चम्पे स्थित आफ्नै निवासमा आज (बुधबार) विहान निधन भएको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर