काठमाडौं । बेलायत अहिले ब्रेकजिटको पासोमा बल्झिएको छ । बेलायती संसदमा नमिठो गरी धक्का खाएपछि प्रधानमन्त्री टेरेजा मे ब्रेकजिट गरे पनि नगरे पनि जनमत संग्रह गरी टुंगो लगाइयोस् भन्ने मनशायमा रहेको देखिन्छिन् । उनी अब ब्रेकजिटको अलमलबाट छिट्टै छुटकारा पाउनु पर्ने पक्षमा छिन् ।

हार्दिक शुभकामना !

तर विपक्षी दल लेबोर पार्टी भने ब्रेकजिटको विषयलाई संशोधन गरी टुंगो लगाउनु पर्ने अडानमा देखिएको छ । यसले ईयुसँग बेलायतको एकीकृत भन्सार निर्माण गर्ने प्रस्ताव अघि सारेको छ । यसले गर्दा ईयुको एकलबजारसँग सम्बन्ध नटुटाउनेमा लेबोर पार्टी लागि परेको छनक मिल्दछ । उता टेरेजा मेभने आउँदो मार्च महिनामा ब्रेकजिटको कुरा भए पनि र नभए पनि टुंगो लागोस् भन्ने पक्षमा रहेको देखिन्छिन्

प्रतिक्रिया

सम्बन्धित खवर