साफ गेम नेपालमा

साफ गेम नेपालमा

काठमाडौं । श्रीलंकाले यही पौष महिनाको २ गतेबाट हुने भनिएको साफ गेम आफूहरुले व्यवस्थापन गर्न नसक्ने भनी जवाफ दिएपछि उक्त गेम नेपालमा हुने भएको बताइएको छ । उक्त कुरा अखिल नेपाल फुटबल संघले जनाएको हो ।

यो गेम काठमाडौंभित्र गर्न नसकिने भएकाले काठमाडौं बाहिर गर्न सकिने र त्यसका लागि तयारीमा लाग्ने पनि जनाएको छ । तर कुनकुन ठाउँमा गेमहरु गरिने छ भनेर खुलाइएको भने छैन ।