काठमाडौं । फेवातालको वरिपरिको बस्ती बाक्लो भएपछि ताल अतिक्रमणमा परेको छ । फेवाको तल्लोतटीय क्षेत्रमा बसेको वस्तीले ताल निकै मिचेको छ ।
उपल्लो तटीय क्षेत्रका वासिन्दाले यसलाई लिएर पटकपटक कुरा उठाउने गरे तापनि त्यसको सुनुवाइ भने हुनसकेको छैन ।
भूस्खलन र चिराहरुबाट माटो, ढुंगा र कंंक्रिट थुप्रिन थालेपछि पनि ताल थप जोखिममा पर्न गएको हो ।