काठमाडौं । स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले अन्य प्रदेशहरुमा जस्तै २ नं. प्रदेशमा पनि सबै जिल्लामा उम्मेदवारी दर्ता गराएको छ । मोर्चाका केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुरेलका अनुसार देजमोले २ नं. प्रदेशका आठ वटै जिल्लाका अधिकांश स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । मूलबाटोलाई प्राप्त जानकारी अनुसार निम्न स्थानहरुमा देजमोले उम्मेदवारी दर्ता गराएको छ ।

 

हार्दिक शुभकामना !

१) सुरुङ्गा नगरपालिका, सप्तरी
मेयरः अच्छमितलाल चौधरी
वडा नं १ अध्यक्षः तिलक बहादुर दर्लामी मगर
वडा नं १ सदस्यः बद्री बहादुर दमाई
वडा नं १ सदस्यः उपेन्द्र निरौला
दलित महिला सदस्यः मनमाया बि.क.
वडा नं २ अध्यक्षः बानेश्वर चौधरी
वडा नं २ सदस्यः मोहन बहादुर तामाङ
वडा नं ४ अध्यक्षः सुस्मा लोहनी
वडा नं ४ महिला सदस्यः भालुनवति चौधरी
वडा नं ४ सदस्यः भगवती चौधरी
वडा नं ८ अध्यक्षः रेवति प्रसाद चौधरी
वडा नं ८ सदस्यः पल्टी देवी
२) नगराइन नगरपालिका, धनुषा
मेयरः नन्दकुमार झा
वडा नं ५ अध्यक्षः तिरपिट महरा
वडा नं ५ सदस्यः बिक्रु साह
वडा नं ५ महिला सदस्यः नैन कुमारी
वडा नं ७ अध्यक्षः रामबरण ठाकुर
वडा नं ८ अध्यक्षः सौदागर मण्डल

१) जनकपुर उपमहानगरपालिका, धनुषा
वडा नं ६ अध्यक्षः दिनेश मल्लिक डोम

३) औरही नगरपालिका, महोत्तरी
मेयरः रमेश यादव
वडा नं ५ अध्यक्षः रामचन्द्र मुखिया
वडा नं ६ अध्यक्षः इन्द्रदेव यादव

२) बर्दिवास नगरपालिका, महोत्तरी

मेयरः प्रेम ब. भुजेल
उपमेयरः नन्दलाल बि.क.
वडा नं ४ अध्यक्षः लाल बहादुर पाख्रिन
३) रामगोपालपुर नगरपालिका, महोत्तरी
मेयरः उपेन्द्र यादव
उपमेयरः रामसोगारथ यादव
वडा नं ४ अध्यक्षः फेकन यादव

४) सुखिपुर नगरपालिका, सिरहा
मेयरः चन्द्रकला पण्डित
वडा नं ८ अध्यक्षः जयनारायण साह
महिला सदस्यः निर्मला चौधरी
सदस्यः त्रिलोक मुखिया
सदस्यः लुटन साह
सदस्यः बिरेन्द्र चौधरी
२) धनगढीमाई नगरपालिका, सिरहा
मेयरः शुमलाल राम
३) गोलबजार नगरपालिका, सिरहा
उपमेयरः शम्भू साह
वडा नं ३ अध्यक्षः रञ्जित लामा

५) सिम्रौनगढ नगरपालिका, बारा
मेयरः परमानन्द साह
वडा नं ६ अध्यक्षः रामजनम महतो
वडा नं ७ अध्यक्षः सिताराम चमार
५) आदर्श कोतवल गाउँपालिका, बारा
अध्यक्षः बिजय पटेल

६) हरिवन नगरपालिका, सर्लाही
मेयरः बलराम न्यौपाने
उपमेयरः दुबवाङ लामा
वडा नं १ अध्यक्षः भीम बहादुर लुङ्गेली
वडा नं १ महिला सदस्यः निर्मला विश्वकर्मा
वडा नं १ दलित महिला सदस्यः माइलीमाया लुहार
वडा नं १ सदस्यः पदम बहादुर श्रेष्ठ
वडा नं १ सदस्यः कर्मलाल घलान
वडा नं २ अध्यक्षः पुष्पकुमार डिम्डोङ
वडा नं २ महिला सदस्यः बिमलामाया लामा
वडा नं २ दलित महिला सदस्यः बिन्दाकुमारी बि.क.
वडा नं २ सदस्यः मिन बहादुर गोले
वडा नं २ सदस्यः सोम बहादुर लामा

वडा नं ४ अध्यक्षः जीत बहादुर स्याङतान
वडा नं ४ महिला सदस्यः आइतीमाया मोक्तान
वडा नं ४ सदस्यः मित्र ब. सार्की
वडा नं ४ सदस्यः इन्द्र बहादुर स्याङतान

वडा नं ५ अध्यक्षः कैलास कुमार स्याङतान
वडा नं ५ सदस्यः अजोदी महतो
वडा नं ५ सदस्यः शेख सहिद मुसलमान
वडा नं ६ अध्यक्षः अक्कल बहादुर गोले
वडा नं ६ महिला सदस्यः भुवनेश्वरी खरेल
वडा नं ६ दलित महिला सदस्यः सविता विश्वकर्मा
वडा नं ६ सदस्यः मुकुन्द प्रसाद उप्रेती
वडा नं ६ सदस्यः कृष्ण बहादुर विश्वकर्मा

वडा नं ८ अध्यक्षः मेख बहादुर विश्वकर्मा

वडा नं ९ अध्यक्षः वंशीकुमार दनुवार
वडा नं ९ महिला सदस्यः ललिता चौधरी
वडा नं ९ दलित महिला सदस्यः बिष्णुमाया विश्वकर्मा
वडा नं ९ सदस्यः भुनेश्वर दनुवार
वडा नं ९ सदस्यः बासु बलम्पाकी

वडा नं १० अध्यक्षः चित्र बहादुर बि.क.
वडा नं ११ अध्यक्षः शिब प्रसाद धिमाल

२) लालबन्दी नगरपालिका, सर्लाही
मेयरः अजय श्रेष्ठ
३) इश्वरपुर नगरपालिका, सर्लाही
वडा नं १२ अध्यक्षः अच्युतम प्रसाद पोखरेल
४) बरहथवा नगरपालिका, सर्लाही
वडा नं ३ अध्यक्षः ठकन महतो

७) माधबनारायण नगरपालिका, रौतहट
मेयरः खड्ग साह
वडा नं ५ अध्यक्षः देव नारायण भगत
वडा नं ५ सदस्यः विनोद यादव
वडा नं ५ सदस्यः जितेन्द्र चौधरी
२) सोनमा गाउँपालिका, महोत्तरी
अध्यक्षः नागेश्वर यादव
३) पिपरा गाउँपालिका, महोत्तरी
अध्यक्षः राजेश झा

८) बीरगंज महानगरपालिका, पर्सा
मेयरः छोटेलाल पटेल
वडा नं ७ अध्यक्षः अमरेन्द्र आनन्द
२) सखुवापरसौनी गाउँपालिका, पर्सा
वडा नं ४ अध्यक्षः जुगुल प्रसाद थारु
वडा नं ६ अध्यक्षः सुधाकर सिंह

 

प्रतिक्रिया

सम्बन्धित खवर