हरपलनेपाल डटकमको सुरुवात

हरपलनेपाल डटकमको सुरुवात

काठमाडौं । अनलाइन मिडियाहरुको भीडमा एउटा अर्को मिडिया थपिएको छ, हरपलनेपाल डटकम । क्रान्तिकारी पत्रकार महासंघका कार्यालय सदस्य समेत रहेका लोकराज जैसीको सम्पादन तथा प्रकाशनमा सुरुवात भएको अनलाइनले जनपक्षीय समाचार तथा विचारलाई प्राथमिकतामा राखेर प्रस्तुत गर्ने प्रकाशन समूहले जनाएको छ ।