तेल चोरी गर्दागर्दै ट्रक विस्फोट, ७० को मृत्यु

तेल चोरी गर्दागर्दै ट्रक विस्फोट, ७० को मृत्यु

mozambiqueएजेन्सी । मोजाम्बिकमा पेट्रोल भरिएको एक ट्रक विस्फोट हुँदा ७० जना भन्दा बढीको मृत्यु भएको छ ।

अधिकारीहरुले विस्फोटमा अन्य दर्जनौं घाइते भएको पनि जनाएका छन् । सरकारले तेलको एक ट्रकबाट सर्वसाधारणले तेल चोरी गरिरहेका बेला विस्फोट भएको थियो ।

ट्रक सर्वसाधारणले तेल भरिरहेको समयमा पल्टिदा सो घटना भएको बताइएको छ । दुर्घटना टेट प्रान्तमा भएको हो । सरकारले मृतक तथा घाइतेहरुको उद्धार गर्न सरकारले उद्धार टोली परिचालन गरेको छ ।