कावासोतीमा बस र माइक्रो ठक्कर खांदा २२ जना घाइते

कावासोतीमा बस र माइक्रो ठक्कर खांदा २२ जना घाइते

kawasotiनवलपरासी, असोज २१ । नवलपरासीको कावासोती ११ लोकाहाखोला पुलमा शुक्रवार विहान भएको सवारी दुर्घटनामा परि २२ जना घाईते भएका छन । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
काठमाण्डांैबाट अर्घाखाचीका लागि छुटेको बा २ ख २०४१ नम्बरको माईक्रो र भैरहवाबाट वाग्लुङ्ग वेनीका लागि छुटेको ना ६ ख ८८७ नम्बरको बस एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।
घाईतेहरु मध्ये १३ जनाको नया मेडिकल कलेजमा, ८ जना र १ दुम्किौलीमा उपचार भईरहेको छ ।
दुर्घटना पछि करिब १ घण्टा पुर्वपश्चिम राजमार्ग अबरुद्ध बनेको छ ।
((((((((((((((((((((((  
घाईते हरु को नामावली
चितवन नयाँ मेडिकल कलेज भरतपुर मा
माईक्रोमा सवार घाईतेहरु ।
१ जिल्ला अर्घाखाँचि ढिकुरा ३ बस्ने वर्ष २२कि मन्जु घमिरे टाउको मा चोट अवस्था सिरियस ।
२ ऐऐ बस्ने वर्ष २४ को गिरिराज घिमिरे खुट्टामा चोट   मध्यम ।
३, ऐ ऐ  बस्ने  निजको छोरा ८ महिना को मदिम घिमिरे समान्य ।
 ४।ऐ सन्धिखर्क १० बस्ने वर्ष ३२ को श्रीधर मरासेनि टउकोमा चोट सिरियस ।
 ५ऐ ऐ बस्ने निजको छोरा ४ महिना को प्रेरक मरासेनि टाउको मा चोट सिरियस ।
६। ऐ ऐ बस्ने वर्ष २१ को बलराम पौडेल टाउकोमा चोट सिरियस ।
 ७।ए ऐ ३ बस्ने वर्ष ४२ को धर्म राज गैरे  बायाँ  खुट्टामा चोट  मध्यम ।
८।ऐ ऐ बस्ने निज को छोरा वर्ष १४ को ईशन गैरे बाया हात र खुट्टामा चोट मध्यम ।
९। ऐऐ ढिकुरा ३ बस्ने वर्ष ३१को बलराम घिमिरे बाया  खुट्टामा चोट मधयम ।
१०।ऐ ऐ बस्ने  निजको श्रिमति वर्ष २९कि पुष्पा भुषाल ९गर्भवति० टाउकोमा चोट सिरियस ।
११। ऐऐ बस्ने वर्ष ३५कि सिमा गैरे  बाया घुडामा चोट मध्यम   ।
१२। ऐऐ बस्ने वर्ष ५ को शिसिर गैरे बाया  हात र  खुट्टामा चोट मध्यम ।
१३।ऐऐ बस्ने वर्ष ३५ को यकेन्द्र पराजुली माईक्रो चालक दुबै खट्टामा चोट  सिरियस ।
नवलपुर अस्पताल कावासोति माइक्रोमा सवार
१जिल्ला अर्घाखाची ढिकुरा ३ बस्ने वर्ष २० को कृष्ण रायमाझी हातमा चोट सामन्य ।
२।ऐऐ बस्ने वर्ष १८ अंकित पन्थि  सामान्य ।
३ ऐ ऐ बस्ने वर्ष २३को शंकर भुषाल सामन्य ।
 बसमा सवार
१।जिल्ला नवलपरासी कावासोती न।पा ३ बस्ने वर्ष ४५ को उमेश गुप्ता  निधारमा चोट मध्यम दुम्कौलि अस्पताल रजहरमा ।
२।ऐऐ बस्ने ३१ कि श्रिकुमारी गुरुङ निधारमा चोट सामन्य ।
३ ।ऐऐ बस्ने निजको छोरा वर्ष ४ को कुशल गुरुङ समान्य ।
४ ।ऐऐ ८ बस्ने वर्ष ३५ को अर्जुन पाण्डे नाक मा चोट समान्य ।
५।ऐ।ऐ। बस्ने बर्ष ३३ की गौरी बस्याल टाउको चोट सामान्य ।
६।ऐऐ मध्यविन्दु न।पा। २ बस्ने वर्ष २४ को सुरज लम्साल बस चालक मध्यम ।