भारत–पाक नियन्त्रण रेखामा पुनः हिंसात्मक भिडन्त, ७ जनाको मृत्यु

एजेन्सी । भारत र पाकिस्तानबीच नियन्त्रण रेखामा पुनः हिंसात्मक भिडन्त हुँदा ७ जनाको मृत्यु भएको छ । पाकिस्तानी अधिकारीहरुले चिडीकोट सेक्टरमा फायरिङबाट एक महिलासहित चार जनाको मृत्यु भएको जनाएका छन् । यसैगरी नकयाल सेक्टरमा भारतीय सेनाको गोली प्रहारबाट अर्की पाकिस्तानी महिलाको मृत्यु भएको छ । यता भारतका अधिकारीहरुले पनि पाकिस्तानले गरेको फायरिङमा दुई जनाको मृत्यु […]

गोर्खाल्यान्ड आन्दोलनमा दमन, प्रहरीको गोली लागेर ३ जनाको मृत्यु

दार्जिजिङ । गोर्खाल्यान्ड राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका भारतीय गोर्खा समुदायको आन्दोलनमा प्रहरीले क्रुर दमन गरेको छ । पश्चिम बंगालमा आन्दोलनरत मोर्चाका कार्यकर्तामाथि प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति सोनादामा सुरक्षाकर्मीले चलाएको गोली लागी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का कार्यकर्ता टासी भोटियाको मृत्यु भएको थियो । सोही घटनाको […]

मोदीले देखाएको सपना र अमित शाहले समातेको खुकुरीको परिणाम कहिले ?

प्रताप राई/दार्जिलिङ– गोर्खाहरुको दीर्घकालीन मागलाई सहानुभूति र गम्भीरतापूर्वक विचार गरिने भाजपाको चुनावी घोषणापत्रमा उल्लेख कुरा पहाडको राजनीतिक खेमाभित्र चासो र चर्चाकै विषय बनेर अघि आउने गरेको छ । विगत २०१४ को लोकसभा चुनावमा भाजपालाई बहुमतले विजय गराएर पठाएपनि सोही बेला भाजपाले जारी गरेको चुनावी घोषणापत्रमा उल्लेखित कुरा पूर्ण हुने कुरामा पहाडको एक पक्ष आशावादी छ […]

बेलायतको नियन्त्रणमा रहेको हङकङ चीनले कसरी फिर्ता पायो र भविष्यमा के हुन्छ ?

बेलायतले हङकङको शासन चीनलाई हस्तान्तरण गरेको २० वर्ष एक साता पुगेको छ । विश्वमा यस्ता थुप्रै देशहरु छन्, जो इतिहासमा एउटाको अधिनमा रहेपनि पछि आएर स्वाधीन भएका र पुरानो भुगोलभित्र पुनः जोडिन पुगेका छन् । हङकङ पनि यस्तै क्षेत्र हो, जो चीनले पछि फिर्ता पाएको थियो । जस विषयमा हामीले केही जान्नैपर्ने निम्न कुराहरु छन् […]

गोर्खाल्याण्डको संवैधानिक माग बंगाल सरकारले दबाउँदै आएको छ : पवन चाम्लिङ

नाम्ची । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले गोर्खाल्याण्डको माग संवैधानिक भएको भन्दै पहाडबासी जनताले उठाउँदै आएको मागलाई बंगाल सरकारले दबाउने गरेको बताएका छन् । उनले पश्चिम बंगालमा भइरहने यसप्रकारको आन्दोलनको मारमा सिक्किम समेत पर्ने गरेको भन्दै बंगाल सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन् । मुख्यमन्त्री चाम्लिङले फेरि एक पटक गोर्खाल्यान्ड आन्दोलनलाई खुला रुपमा समर्थन जनाएका हुन् […]

जर्मनीमा जी–२० सम्मेलनअघि भएको झडपमा ७६ प्रहरी घाइते

एजेन्सी । जी–२० शिखर सम्मेलन सुरु हुनुअघि जर्मनीको ह्यामबर्ग शहरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ७६ जना प्रहरी घाइते भएका छन् । झडपमा परी केही प्रदर्शनकारीसमेत घाइते भएका छन । घाइते प्रहरीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । करिब १२ हजार प्रदर्शनकारीहरु ‘नर्कमा स्वागत छ’ नाम दिइएको प्रदर्शनमा सहभागी भएका थिए । त्यो प्रदर्शनमा […]

कुखुराले घन्टौंसम्म मुख्य सडकमा ट्राफिक जाम गरेपछि…

एजेन्सी । सवारी साधनको चाप र सही व्यवस्थापनको अभावमा ट्राफिक जाम भएको कुरा त तपाईले सुन्नु भएको होला । कुखुराका कारण सडक जाम भएको भने थाहा पाउनु भएको थिएन । तर पूर्वी अस्ट्रियामा कुखुराका कारण घन्टौसम्म ट्राफिक जाम भएको छ । कुखुरा लिएर जाँदै गरेको एक ट्रक दुर्घटनाग्रस्त भयो, जसका कारण देशको मुख्य राजमार्गमा घन्टौसम्म […]

भूटान र सिक्किमको स्वतन्त्रता आन्दोलनमा चीनले सघाउने

बेइजिङ । भारतले हिमाली राज्यमाथि उपनिवेशकारी नीति र क्षेत्रीय प्रभुत्ववाद लाद्दै ती राज्यहरुको स्वतन्त्र अस्तित्वमाथि धावा बोल्दै आएको भन्दै भारतको यस्तो कदमका विरुद्ध चीन अब चुप लागेर नबस्ने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको आधिकारिक मुखपत्र ‘ग्लोबल टाइम्स’को बिहीबारको अंकमा प्रकाशित सम्पादकीयले सिक्किम र भुटानलाई भारतबाट स्वतन्त्र बनाउने ती देशका जनताको अभियानमा चीन सहयोग गर्न […]

भारतले गर्‍यो नेपालीभाषीबहुल आफ्नै देशको दार्जिलिङ र सिक्किममा नाकाबन्दी

दार्जिलिङ । भारतको पश्चिम बंगाल राज्यको पहाडी क्षेत्र दार्जिलिङसहितको पहाडी क्षेत्रमा चलिरहेको गोर्खाल्यान्डको आन्दोलनका कारण त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ । आन्दोलनका क्रममा गोर्खा जनमुक्ति मोर्चासहितका राजनीतिक दलको संयुक्त आव्हानमा करिब तीन सातादेखि त्यस क्षेत्रमा जारी आम हड्तालका कारण जनजीवन प्रभावित बनेको हो । आम हड्तालका कारण खाद्यान्न, पेट्रोलिय पदार्थसहित दैनिक उपभोग्य वस्तुको […]

संसद भवनभित्रै छिरेर प्रदर्शनकारीद्वारा सांसदमाथि कुटपिट

एजेन्सी । भेनेजुएलामा विपक्षीको बहुमत रहेको नेशनल एसेम्बलीमा सरकारका समर्थक घुसेर आक्रमण गर्दा सांसद र पत्रकार घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार यो आक्रमण स्वतन्त्रता दिवसको अवसरमा नेशनल एसेम्बलीमा राखिएको बिशेष सत्रपछि भएको हो । समाचार एजेन्सी एएफपीका अनुसार नेशनल एसेम्बलीको परिसरमा लाठीसहित घुसेर सो हमला गरेका थिए । भिडियो फुटेजमा दुई विपक्षी सांसदको अनुहारमा […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...