राष्ट्रियसभाका लागि ८३ जनाले दर्ता गराए उम्मेदवारी

काठमाण्डौ । आगामी माघ २४ गते ५६ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सबैभन्दा बढी प्रदेश नं ३ मा १७ जनाको उम्मेदवारी परेको छ भने प्रदेश नं २ मा सबैभन्दा कम ९ जनाले उम्मेदावरी दर्ता गराएका छन् । प्रदेश १ मा १२ जना, ४ मा १२, ५ मा […]

ओलीलाई भारतले नयाँ एजेन्टको रुपमा प्रयोग गर्न खोजिरहेको छ : गजुरेल

उदयपुर । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ एजेन्टको रुपमा प्रयोग गर्न खोजिरहेको बताउनु भएको छ । मंगलबार विहान क्रान्तिकारी पत्रकार महासंघ, जिल्ला समिति उदयपुरले जिल्लाको सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष गजुरेलले यस्तो कुरा […]

अक्टोबर क्रान्ति र प्रगतिवादी वा समाजवादी यथार्थवादी साहित्य

अक्टोबर समाजवादी क्रान्ति दर्शन, सिद्धान्त, विचार र राजनीतिको एउटा युगान्तकारी अन्तर्राष्ट्रिय परिघटना हो । यो इतिहासकै एउटा त्यस्तो परिघटना हो, जुन माक्र्सवाद र लेनिनवादको महत्वपूर्ण प्रस्थान, स्थापना र व्यवहारिक र सफल प्रयोग हो । इतिहासको निरन्तरतामा त्यसले इतिहासका अग्रगामी तत्वहरुलाई आफूभित्र समेट्दै नयाँ समाजवादी युगको समाजवादी प्रवृत्तिको आरम्भ ग¥यो । अक्टोबर क्रान्तिले संसारभरिका जुन चिन्तनहरु […]

तीन महिने अभियानबारे

ने.क.पा. (क्रान्तिकारी माओवादी)ले वर्तमान परिस्थितिमा पार्टी, संयुक्त मोर्चा, ज.व.स.÷मोर्चा संगठनहरुलाई सुदृढ, व्यवस्थित एवं व्यापक बनाउने नीति अनुरुप ‘संगठन तथा जनपरिचालन अभियान’ सञ्चालनलाई दृढताका साथ अघि बढाउन लागिपरेको छ । क्रान्ति रक्षात्मक अवस्थामा पुगेको, प्रतिक्रान्तिले टाउको उठाएको अवस्थामा तीन महिने अभियान मार्फत् क्रान्तिकारीहरुको पहलकदमी हावी बनाउनु जरुरी छ । शोषित, उत्पीडित जनताको आशाको दियो जगाउनको निम्ति […]

भ्रष्टाचारको अखडा बन्दै समाजकल्याण परिषद्, मन्त्री थापाले यसरी गरे पदको दुरुपयोग

काठमाडौं । समाजकल्याण परिषद् भ्रष्टाचार र कमिसनको अखडामा परिणत भएको छ । भ्रष्ट कर्मचारीहरुको बोलवाला रहेको परिषद्मा अरबौंको भ्रष्टाचार हुने गरेको परिषद्कै कर्मचारीहरुले नाम नबताउने सर्तमा मूलबाटोलाई बताएका छन् । बाघको छालामा स्यालको रजाइँ भनेजस्तै राज्यको ढिकुटीमा भ्रष्ट कर्मचारीहरु, मन्त्री र उच्च राजनीतिक नेतृत्वहरुले ब्रम्हलुट मच्चाउँदै आएका छन् । समाज कल्याण परिषद् भ्रष्ट मन्त्री तथा […]

कास्कीमा आरवाइएलको जिल्ला समिति गठन

पोखरा । कास्की जिल्लाको पोखरामा भएको क्रान्तिकारी युवाहरुको भेलाले नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगको जिल्ला समिति गठन गरेको छ । सोमबार सम्पन्न भेलाले कुलबहादुर विकको अध्यक्षताममा २५ सदस्यीय जिल्ला समिति निर्माण गरिएको हो । समितिका अन्य सदस्यहरुमा राजकुमार सुनार, रुपा सुनार, पूर्णबहादुर रोका, ज्योति सुनार, तपसिल तामाङ, विमल श्रेष्ठ, कमल गुरुङ, हरिकुमार […]

तीन महिने सांगठानिक अभियानको आवश्यकता र महत्व

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को केहि समय पहिले सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै यतिबेला मुख्य गरेर संगठन निर्माण र जनपरिचालनका लागि तीन महिने अभियान संचालन गर्ने कुरामा मुख्य जोड दिएको छ । पार्टीको पारित प्रस्तावमा भनिएको छ, “यो बेला हामीले सांगठनिक कामलाई विशेष महत्व दिनु पर्दछ । संगठनको अभावमा पार्टीका […]

‘देशको सीमा मिचिदा मुकदर्शक बन्ने पार्टी कदापि राष्ट्रवादी हुन सक्दैन’ : सीपी गजुरेल

(स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालमार्फत् क्रान्तिकारी उपयोग गरेको नेकपा (क्रान्तिकारी माओवादी) अहिले तीन महिने संगठन तथा जनपरिचालन अभियानमा जुटेको छ । निर्वाचनपछि मैदान खाली गरेर सत्ताको खिचातानीमा लडिरहेका संसदवादी पार्टीहरुको भण्डाफोर गर्दै फेरि पनि क्रान्तिकारी माओवादी सम्पूर्णरुपले जनतामा गएको छ । संसदीय व्यवस्थामा विरुद्ध नेपालमा फेरि पनि नयाँ जनवादी क्रान्तिको तयारीको […]

छपकैया प्रकरणमा सरकारी बयान, ‘सिक्किमीकरणको खतरामा नेपाल’

काठमाडौं । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका वडा नं. १ स्थित छपकैयामा भारतीय पक्षबाट ५० विघाभन्दा बढी नेपाली भूमि मिचेर सिमास्तम्भ गाडिएको घटनाको विरोध भइरहँदा नेपाल सरकारको नापी विभागले भने नेपाली भूमि नमिचिएको बयान दिएको छ । स्थानीय जग्गाधनी, स्थलगत अध्ययनमा गएका पत्रकार तथा विध्यार्थी संगठनहरुले मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिटको दरले […]

नेपालको सीमा अतिक्रमण गर्न इण्डियाका छ वटै तत्व सक्रिय

१. नेपाल भारत दुई देशबीच १७५१ किमी लामो खुला सिमाना छ । नेपालको तीनतिर भारतसित सिमाना जोडिएको छ । नेपालका २८ जिल्लाका ६४० नदी र बाँकी स्थल सीमास्तम्भले छुट्याइएको छ । त्यस्ता सिमानाहरू पर सार्ने, सीमास्तम्भहरू तोड्ने, फोड्ने, भत्काउने, मिच्ने, अतिक्रमण गर्ने र बासोबास गर्ने जस्ता विभिन्न खाले अतिक्रमण भारतीय पक्षबाट अनवरत रूपमा हुँदै आएका […]