क्रान्तिकारी युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य शंकर शाहीलाई रिहा गर्न माग

क्रान्तिकारी युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य शंकर शाहीलाई रिहा गर्न माग

पुस १२ काठमाडौं । क्रान्तिकारी युवा संघ नेपालले सो संगठनका केन्द्रीय सचिवालय सदस्य शंकर ब्शाहीलाई रिहा गर्न माग गरेको छ । शाहीलाई पौष ११ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३३ अँै माओ दिवस मनाइरहेको समयमा रत्नपार्कको खुलामञ्चबाट गिरफ्तार गरेको थियो ।
क्रान्तिकारी युवा संघ नेपालको वक्तव्यको पूर्णपाठ निम्नअनुसार छ ः