क्रान्तिका कम्युनिस्ट पार्टी, नेपालले भोली २०८१ चैत ४ गते उद्घाटन गर्ने । ’जन सम्बन्ध विस्तार अभियान’ अन्तर्गत सुपको भारतसँग जोडिएको सिमाना गड्डाचौकीमा पार्टीका स्थायी समिति सदस्य तथा ४ नं. अभियान टोली प्रमुख कमरेड कृष्ण पौडेल ’कुमुद’को बिशेष उपस्थितिमा अभियान उद्घाटन हुने कुरा जानकारीको निम्ति र वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको धारणा सम्प्रेषणको निम्ति आज कञ्चनपुर जिल्लाको मिन बजार ४ नं. गल्ली स्थित९-११ होटलमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो ।