काठमान्डौ । ब्रिटिस गोर्खा भूतपूर्वसैनिक संगठन(विगेसो)को तर्फबाट त्यसका अध्यक्ष पदम लिम्बुव्दारा राष्ट्रिय मानव अधिकार आयोगमा स्मरणपत्र बुझाइएको छ ।
५ बूँदे ज्ञापनपत्र नेपालको सर्वोच्च अदालतको फैसाको कार्यान्वयनमा जोड दियएको छ । ज्ञापनपत्रको पूर्णपाठ निम्न अनुसार छ ः